Radio Kaski 96.5

Leer información

रेडियो कास्की ९६.५ मेगाहर्ज २०७५ सालको सुरुवातमा स्थापित रेडियो हो । कास्की जिल्ला पोखरा महानगरपालीका वडा नं ८ मा रहेको यस रेडियोको प्रशारण कास्कीका सबै नगर तथा गाउपालीका साथै तनहुँ, पर्वत, म्याग्दी, चितवन, धादिङ्ग, नवलपरासी, स्याङ्गजा, बाग्लुङ्ग, लमजुङ्ग, गुल्मी, पाल्पा र गोर्खा लगायतका जिल्लामा प्रत्यक्ष सुन्न सकिनेछ । गण्डकी प्रदेशका जिल्लालाई लक्षित गरेर समुदायको विकास र उन्नतीको लागि यस रेडियोले विभिन्न समुदायमा आधारित विविध रचनात्मक, शिक्षा, स्वास्थ्य, मानवअधिकार, कृषि, साहित्य, सामाजिक सूचनामूलक भाषाभाषी, युवा , खेलकुद लगायतका विभिन्न रेडियो कार्यक्रम, समाचार बुलेटिन तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु गरि दैनिक १८ घण्टा नियमित प्रशारण गरिरहेको अवगत गराउदछौ ।

Radio Kaski 96.5 official website address is www.radiokaski.com

Géneros: News, Talk, Various

Top 10 Nepal Radio Stations
Deja un comentario
loading...

Radio Kaski 96.5 | Radio en vivo en línea

Stopped