Mero Online Radio

قراءة المعلومات

सञ्चारको प्रभावले संसार भरकै जीवन शैलीमा परिवर्तन आइरहेको र समग्र मानव जीवन नै सहज बनिरहेको कुरा हामी सबैलाई अवगतै छ । त्यसैले धैरै कुरा परिवर्तन गर्नु आवश्यक हाम्रो समाजमा पनि सकारात्मक परिवर्तन गर्दै नयाँ नेपाल निर्माण गर्न सञ्चार क्षेत्र, त्यसमा पनि जनमानसको सजिलो पहँुच पुग्ने रेडियोले महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरामा दुईमत छैन । यही कुरालाई आत्मसात गर्दै उपत्यका र आसपासका क्षेत्रलाई लक्षित गरी रेडियो मेरो एफ एम ९३.३ मेगाहर्जको सुरुवात भएको हो ।

Mero Online Radio official website address is www.merofm.com

الأنواع: Misc

Top 10 Nepal Radio Stations
اترك تعليقا
تحميل...

Mero Online Radio | راديو مباشر على الانترنت

توقفت