पुर्व मेची देखि पश्चिम महाकाली सम्म तराईको सम्पुर्ण जिल्लाहरु र पहाडको केही जिल्लाहरू सुर्खेत, मकवानपुर, सिन्धुली, उदयपुर इत्यादि जिल्लाहरू साथै बिहार राज्यको चम्पारन जिल्ला र उत्तराखण्डको नैनीताल, उधम सिंह नगर इत्यादि जिल्लाहरू मा बसोबास गर्ने थारु समुदायले बोलिने थारु भाषा, साहित्य, संस्कृति, पहिचान संरक्षण गर्ने साथै थारु कलाकारहरु र थारु गीत संगीतलाई विश्वब्यापी गर्ने उद्देश्यले अनलाईन मार्फत रेडियो थरुहट डटकम सञ्चालन गरिएको हो।
Contact Details-
Website: www.radiotharuhat.com
Email: radiotharuhat@gmail.com
FaceBook: radiotharuhat
Language: Nepali
Contact Number: +9779807122459